FWLD - Working for Non-Discrimination and Equality

< Back to Publications

Areas of Improvement in Women and Children Centers

Year of Publication : 2011

सबै मानिसहरु मानवमूल्य र मर्यादा समान हुन्छन् । तसर्थ एकअर्काबीच सहअस्तित्वका भावले व्यवहार गरिनु पर्दछ । मानवअधिकारको विश्वव्यापी यस्तो मापदण्ड भए पनि परम्परागत मूल्यमान्यता, व्यक्तिगत आनीबानी, परिस्थितिजन्य उत्तेजना, पूर्वाग्रह र प्रतिशोधका भावना आदि अनेक कारणले समाज वा समुदायमा विवाद, द्वन्द्व वा हिंसापूर्ण व्यवहार हुँदै आएका छन् । यस्तो व्यवहार र घटनामा पीडित हुनेमा महिला र बालबालिका बढी हुने गरेका छन् ।

Download: Areas of Improvement in Women and Children Centers