Year of Publication : 2014
नागरिकताको अधिकार व्यक्तिको कानुनी पहिचान र अस्तित्वसँग जोडिएको हुन्छ । नागरिकताको अभावमा कुनै पनि व्यक्ति राज्यको संरक्षण तथा सामाजिक, आर्थिक, राजनीतिक लगायतका सम्पूर्ण आधारभूत अधिकारहरुबाट वञ्चित हुन्छ । गृह मन्त्रालयको तथ्याड्ढ अनुसार २००९ सालदेखि २०७० साल आषाढ मसान्तसम्म कुल दुई करोड १४ हजार ९ सय ५० नागरिकता प्रमाणपत्र वितरण गरेको छ । महिला, कानुन र विकास मञ्चद्वारा गरिएको एक अध्ययन अनुसार नेपालको कुल जनसङ्ख्याको २३.६५ प्रतिशत अर्थात् ४३ लाख जनाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छैनन् ।
Download: Advocacy Position Paper on Citizenship of the Civil Society Network on Citizenship Rights