FWLD - Working for Non-Discrimination and Equality

उच्च स्तरीय स्थानीय निर्वाचन अनुगमन टोली

राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय अनुगमन टोलीसँग स्थानीय निर्वाचन २०७४ को पहिलो चरणको निर्वाचनमा महिला, कानुन र विकास मञ्चका अध्यक्ष अधिवक्ता मीरा ढुंगाना साँखुदेखि बुढानिलकण्ठसम्म अनुगमनमा